केटीले हाफ टिसर्ट र हाफ पेंट लगाकी रैछे



शुक्रबारको दिन केटीले हाफ टिसर्ट र हाफ पेंट लाएको देखेर  ...

केटा - किन जाडोमा पनि दुवै हाफ लाएर बसेको ?

केटि - आज शुक्रबार हाफ DAY Off , हाफ CLOTHES

केटा - त्यसो भए मा भोलि आउछु है भेट्न ...

केटि - किन ?

केटा - भोलि saturday ,  FULL  DAY  OFF होला नि हैन त ? ..


,

0 comment here

Write Down Your Responses