कान्छी बुढीले बुढा सङ्ग भनिछ ....

एक दिन कान्छी बुढीले बुढा सङ्ग भनिछ । तिम्रो जेठी बुढीले सधैँ मलाई हेप्छे, गाली गर्छे ।। अनि बुढाले भनेछ , पिर नलि कान्छी म अब तलाई जेठी बनाउछु ।। बुढीले खुसी हुदै भनिछ, कसरी ?? अनि बुढाले भनेछ, जेठीलाई divorce… दिन्छु अनि अर्की ल्याउछु ।।
भैनस त जेठी !!!

, , , , , , , , , , , , , ,