२ जना SLC मा Fail भएपछी .....


२ जना साथिहरु SLC  मा बारम्बार फेल भएछन , एक दिन 
पहिलो साथि : यो त साह्रै भयो ,  आत्महत्या गरम यार ....
दोश्रो साथि    :  हुदैन  यार  आत्महत्या गर्यो भने अर्को जन्ममा फेरी १ कक्षा बाटै पढ्नुपर्छ  ................