अनुहार गोरो बनाउने क्रिम .. ( चुटकिला )



राम    :  अंकल अंकल तपाइको पसलमा अनुहार गोरो बनाउने क्रिम छ ?

पसले : छ बाबु,

राम   : सधै लगाउने गर्नुन  ! , तपाईलाई देखेर सधै तर्सी रहन्छु  !


,

0 comment here

Write Down Your Responses