नोकर्नी र मालिकनी

नोकर्नी: मालिकनी, आज तपाई किन दु:खी हुनुहुन्छ?
मालिकनी: तेरो मालिकको अफिशमा कसैसगँ चक्कर छ भन्ने सुनेको छु।
नोकर्नी: होइन होला, मालिकले मलाई काहाँ धोका दिनुहुन्छ र!!!

, , , , , ,

0 comment here

Write Down Your Responses