गधा चढ्छु, गधा चढ्छु,

श्रीमान श्रीमती .....


 श्रीमान श्रीमतीसंग) :  हेरन सानु !!  यो छोराले गधा चढ्छु, भनेर हैरान पारिसक्यो भन्या मलाई त !!


जिस्कदै श्रीमती : के भो त नि हजुर !! एकछिन काँधमा बोकिदिनुहोश न त...!!!