मुन्द्रे र शिक्षक





शिक्षक : मुन्द्रे, तिमी स्कुल किन आउँछौ?


मुन्द्रे : विध्याको लागी ....


शिक्षक : त्यसो भए अहिले किन सुतिराको त?




मुन्द्रे: आज  विध्या  स्कुल आइनन नी त ...

,

0 comment here

Write Down Your Responses