बाबु र छोरा कुरा गर्दै - बाटोमा पैसा भेट्यो भने

बाबु र छोरा कुरा गर्दै
छोरा : तपाइले बाटोमा ५०० र १००० को देख्नु भयो भने कुन चै टिप्नु हुन्छ ?
बाबु : १००० कै टिप्छु नि
छोरा : यसै सबैले तपाइलाई मुर्ख भनेका हुन् त !
बाबु : किन?
छोरा : बाटोमा भेटे पछी दुइटै पो टिप्नु पर्छ त !