केटा खाउ पिउमा मख्ख
केटी आफ्नै जिउमा मख्ख ।
बुढीको आखा ऐनातिर
बुढाको आखा नैनातिर ।
कलियुग पहिला आइमाइमा पस्यो
निस्कनै सकेन त्यही फस्यो ।
केटीको लुगा छोटो कपाल लामो
केटाको कपाल छोटो जुगा लामो ।
आइमाइको बुद्धी खुट्टामा
पुरुषको निशाफ झुट्टामा ।
स्वास्नीको ओठमा लालीको थुप्रो
लोग्ने मोराको ज्यानै कुप्रो ।
लोग्नेले कमाको बाडेर ठिक्क
स्वास्नीले कमाको माग्दामाग्दै दिक्क ।
केटीले संसार जन्मदै चिन्छन
केटाले संसार कमासी चिन्छन ।
केटाले सिमाना १०० मिटर तोक्छ
केटीले हातैमा हतगडी ठोक्छ ।
बुढो बिग्रे बुढी बाङगो
बुढी बिग्रे घरै नाङगो ।
केटाको मन केटीले बुझ
केटीको मन दैवले बुझ ।
केटाको मन् बिग्रे रक्सीमा लत्
केटीको मन् बिग्रे नाइटोमा खत् ।
केटाको निम्तो मेरो भोली बिहे
केटीको निम्तो माइतिले दिए ।
केटी केटासग डगेको
केटालाइ सृष्टिले नै ठगेको ।
केटी आफ्नै जिउमा मख्ख ।
बुढीको आखा ऐनातिर
बुढाको आखा नैनातिर ।
कलियुग पहिला आइमाइमा पस्यो
निस्कनै सकेन त्यही फस्यो ।
केटीको लुगा छोटो कपाल लामो
केटाको कपाल छोटो जुगा लामो ।
आइमाइको बुद्धी खुट्टामा
पुरुषको निशाफ झुट्टामा ।
स्वास्नीको ओठमा लालीको थुप्रो
लोग्ने मोराको ज्यानै कुप्रो ।
लोग्नेले कमाको बाडेर ठिक्क
स्वास्नीले कमाको माग्दामाग्दै दिक्क ।
केटीले संसार जन्मदै चिन्छन
केटाले संसार कमासी चिन्छन ।
केटाले सिमाना १०० मिटर तोक्छ
केटीले हातैमा हतगडी ठोक्छ ।
बुढो बिग्रे बुढी बाङगो
बुढी बिग्रे घरै नाङगो ।
केटाको मन केटीले बुझ
केटीको मन दैवले बुझ ।
केटाको मन् बिग्रे रक्सीमा लत्
केटीको मन् बिग्रे नाइटोमा खत् ।
केटाको निम्तो मेरो भोली बिहे
केटीको निम्तो माइतिले दिए ।
केटी केटासग डगेको
केटालाइ सृष्टिले नै ठगेको ।
नोकर्नी: मालिकनी, आज तपाई किन दु:खी हुनुहुन्छ?
मालिकनी: तेरो मालिकको अफिशमा कसैसगँ चक्कर छ भन्ने सुनेको छु।
नोकर्नी: होइन होला, मालिकले मलाई काहाँ धोका दिनुहुन्छ र!!!
मालिकनी: तेरो मालिकको अफिशमा कसैसगँ चक्कर छ भन्ने सुनेको छु।
नोकर्नी: होइन होला, मालिकले मलाई काहाँ धोका दिनुहुन्छ र!!!
एकजना दाउरेले दुख गरेर केहि पैसा जम्मा गरेछ र iPhone किनेछ |
दाउरेले iPhone लाई आफ्नो बुढी भन्दा धेरै माया गर्थ्यो |
एकदिन toilet गरिरहेको बेला उसको फोन झरेछ |
बल्ल बल्ल किनेको फोन झर्यो भनेर दाउरे ठुलो अवाज निकालेर रुन थालेछ|
धेरैबेरपछि भगवानको मन पग्लेछ र प्रकट भएछन्|
भगवान : के भयो बालक ?
दाउरे : हेर्नुस न प्रभु बल्ल बल्ल दाउरा बेचेर किनेको फोन toilet मा झर्यो |
भगवान फुत्त भित्र पसेछन् र सुनौलो रंग को फोन देखाउदै :बालक क यो तिम्रो हो ?
दाउरेले सोचेछ साचो बोल्यो भने त यसले मलाई सुनको मोबाइल पनि दिन्छ र भनेछ होइन हजुर
मेरो सुन, चादी केहि को होइन मेरो त मात्र प्लास्टिक को हो हजुर........!!
भगवान :एक झाप्पड लगाउदै यो राम्ररी धोएर चला साले आची लागेको छ,तेसैले सुन जस्तो पहेलो देखिएको हो ........ !!!
एक दिन कान्छी बुढीले बुढा सङ्ग भनिछ । तिम्रो जेठी बुढीले सधैँ मलाई हेप्छे, गाली गर्छे ।। अनि बुढाले भनेछ , पिर नलि कान्छी म अब तलाई जेठी बनाउछु ।। बुढीले खुसी हुदै भनिछ, कसरी ?? अनि बुढाले भनेछ, जेठीलाई divorce… दिन्छु अनि अर्की ल्याउछु ।।
भैनस त जेठी !!!
शिक्षक : मुन्द्रे, तिमी स्कुल किन आउँछौ?
मुन्द्रे : विध्याको लागी ....
शिक्षक : त्यसो भए अहिले किन सुतिराको त?
मुन्द्रे: आज विध्या स्कुल आइनन नी त ...
राम : अंकल अंकल तपाइको पसलमा अनुहार गोरो बनाउने क्रिम छ ?
पसले : छ बाबु,
राम : सधै लगाउने गर्नुन ! , तपाईलाई देखेर सधै तर्सी रहन्छु !
शुक्रबारको दिन केटीले हाफ टिसर्ट र हाफ पेंट लाएको देखेर ...
केटा - किन जाडोमा पनि दुवै हाफ लाएर बसेको ?
केटि - आज शुक्रबार हाफ DAY Off , हाफ CLOTHES
केटा - त्यसो भए मा भोलि आउछु है भेट्न ...
केटि - किन ?
केटा - भोलि saturday , FULL DAY OFF होला नि हैन त ? ..
पहिले हामी सानो हुँदा स्कूलमा:
बिषय: Social Studies
पाठ: ५
पाठको नाम र पाठको प्रकार: "४
... सहिद" ( जीवनी)
१. गंगालाल श्रेष्ठ
२.धर्मभक्त माथेमा
३.दशरथ चन्द
४.शुक्रराज शर्स्थी
अब हाम्रो छोरा छोरीको पालामा:
बिषय:Social Studies
पाठ:1
पाठको नाम र पाठको प्रकार:
"९९९९९९९९२४१ सहिद" ( जीवनी)
१. गंगालाल श्रेष्ठ
२.धर्मभक्त माथेमा
३.दशरथ चन्द
४.शुक्रराज शर्स्थी
५.हर्के
६.बिर्खे
७.हरिबहादुरको कुकुर
८. भंगेरो
९.पल्लो घरको कान्छो
१०.सङ्ग्लो
११. मुसो
१२. बिरालो
१३.चमेली
१४.नक्कली
१५.फिस्टे
..
....
४५२१५६३. झिक्ले दाई
४५२१७६४.पुन्टे
९९९९९९९९२४१.भैसी
हाम्रो छोरा छोरी : सर , सर !!!!
हिजो हाम्रो घरमा लाम्खुठे
मारको थियो , मैले सुनेको त्यो पनि सहिद
रे , अब तेस्को बारेमा पनि पद्नु
पर्यो नि !!!!
बिषय: Social Studies
पाठ: ५
पाठको नाम र पाठको प्रकार: "४
... सहिद" ( जीवनी)
१. गंगालाल श्रेष्ठ
२.धर्मभक्त माथेमा
३.दशरथ चन्द
४.शुक्रराज शर्स्थी
अब हाम्रो छोरा छोरीको पालामा:
बिषय:Social Studies
पाठ:1
पाठको नाम र पाठको प्रकार:
"९९९९९९९९२४१ सहिद" ( जीवनी)
१. गंगालाल श्रेष्ठ
२.धर्मभक्त माथेमा
३.दशरथ चन्द
४.शुक्रराज शर्स्थी
५.हर्के
६.बिर्खे
७.हरिबहादुरको कुकुर
८. भंगेरो
९.पल्लो घरको कान्छो
१०.सङ्ग्लो
११. मुसो
१२. बिरालो
१३.चमेली
१४.नक्कली
१५.फिस्टे
..
....
४५२१५६३. झिक्ले दाई
४५२१७६४.पुन्टे
९९९९९९९९२४१.भैसी
हाम्रो छोरा छोरी : सर , सर !!!!
हिजो हाम्रो घरमा लाम्खुठे
मारको थियो , मैले सुनेको त्यो पनि सहिद
रे , अब तेस्को बारेमा पनि पद्नु
पर्यो नि !!!!
मोहन् : मलै अचम्म्को रोग लागेको छ, जब मेरि
बुढी बोल्चिन् तब म क् हि सुन्दिन।
डोक्तोर् : ओह् हो ! यो त रोग हैन , भग्वन् को कृपा हो।
राम : I love You को अर्थ के हुन्छ ?
रमिता : म तिमि लाई माया गर्छु !
राम : मैले जाबो एउटा प्रश्न मात्र के सोधेको थिए , तिमि मलाई प्रेम गर्न थाल्येउ ?
छोरा: बाबा भोली देखी हामी पनि धनी हुने भयोउ!
बाबा: कसरी?
छोरा: भोली Maths पढाउने गुरुआमाले पैसालाई रुपैयाँमा परिवर्तन गर्न सिकौनु हुन्छ रे !
मिस कल
रमनः -आफ्नो शिक्षिकसंग) मिस, के तपाईले मेरो मोबाइलमा फोन गर्नुभएको थियो ?
शिशिकाः मैले १ छैन त, तर किन ?
रमनः हिजो मैले मेरो मोबाइलमा स्क्रीनमा हेर्दा मिस कल लेखिएको थियो त्यही भएर ।
सुन्दरता या समझदारी
पत्नीले पतिसंग सोधिन्ः तपाईलाई मेरो के राम्रो लाग्छ- मेरो सुन्दरता कि समझदारी ?
‘मलाई त तिम्रो ठट्टा गर्ने बांनी राम्रो लाग्छ’ पतिले जवाफ दियो ।
वकिल र सुन्दर युवती
एक जना वकिल आफ्नी श्रीमतिसंग गार्डनमा घुमिरहेका थिए । त्यही गार्डनमा एउटी सुन्दर युवती हिडिरहेकी थिइन् । वकिलले हांसेर अभिवादन गरे।
श्रीमतिले वकिलसंग सोधिनः ती युवतीलाई तिमी कसरी चिन्छौ?
वकिलले आफ्नो बचाउ गर्दै भन्योः एक पटक कामको सिलसिलामा मेरो उनीसंग भेट भएको थियो।
आफ्नो पेसा कि उसको पेसाको सिलसिलामा ? वकिलकी श्रीमति चिच्याइन् ।
किन ढिलो ?
अध्यापकले -विद्यार्थीसंग) किन ढिला आयौ?
( छात्र -अध्यापकसंग) वाइक बिग्रेर सर ।
अध्यापकः बसमा आउन सक्दैन थियौ त ?
छात्रः म त आउने थिएन सर तर तपाईकी छोरी तयार थिइनन् ।
लोग्ने स्वास्नीको झगडा
झगडाका बीच श्रीमान बोल्योः विवाहको पहिलो वर्ष तिमी मलाई चन्द्रमुखी लाग्यौ, दोस्रो वर्ष सुर्यमुखी अब त तिमी एकदम ज्वालामुखी लागिरहेकी छौ ।
श्रीमतिले तत्काल जवाफ दिइन्ः र, तिमी पहिलो वर्ष मलाई प्राणनाथ लाग्यौ, दोस्रो वर्ष मात्र नाथ र अब त एकदम अनाथ लागिरहेका छौ । बुझ्यौ ?
अर्काको काम
शिक्षकः मानिस त्यही हो जो अरुको काममा काम लागोस् ।
छात्रः तर परिक्षामा त न तपाई हाम्रो काम लाग्नु हुन्छ न अरुलाई नै आउन दिनुहुन्छ।
फोटो नेच्युरल आउनेछ
रमन आफ्नी श्रीमतिका साथ फोटो खिचाउन फोटोग्राफरकोमा पुगे ।
फोटोग्राफरः तपाई अलि पतिदेवको नजिक जानुस र आफ्नो हात उनको हातमा राख्नुस तब फोटो
बढी नेच्युरल आउनेछ।
रमनले दुखाईले चिच्याउंदै भने, फोटोग्राफर बाबु… राम्रो हुनेछ तपाई यिनको हात मेरो खोजीमा राखिदिनुस् । फोटो तब नेच्युरल आउनेछ।
स्कुल होस्टलमा ....
शिक्षक:-तिमीहरु मलाई कसम देओ कि तिमीहरु चुरोट कहिलै खाँदैनौ!!!
स्टुडेन्ट:-खादैनौ सर...
शिक्षक:-रक्सी कहिलै पिउदैनौ!!!
स्टुडेन्ट:-पिउदैनौ सर...
शिक्षक:-केटीको पछि कहिले लाग्दैनौ!!!
स्टुडेन्ट:-लाग्दैनौ सर...
शिक्षक:-सबले भन देशको लागी मर्छौ!!!
स्टुडेन्ट:-अवस्य मर्छौ सर, अब यस्तो जिन्दगी बाचेर नि के गर्नु ? ?

Mohan : I love you ko artha k hunchha ?
Urbashi : Ma TImilai maya garchhu .
Mohan : Gazzab chha ba, timisanga english ma euta question k
sodhe, timi masanga Prem garna thaleu ?
-------------------------
Ekchoti Mohan le euta gadha ko agadi euta rakshi ko balti ra arko ma pani
bharera rakhidiyo. Gadha le rakshi ko balti chadera pani piyo, tespachhi Mohan
le shyam lai sodhyo.
Mohan : Shyam, la bhana yesbata timile k siksha payeu ?
Shyam : Jasle Rakshi Piudaina tyo gadha ho.
---------------------------
Mohan : Malai achammko roog lageko chha, jaba meri
wife bolchin taba ma k hi sundina.
Doctor : Oh ho ! Yo ta roog haina , Bhagwan ko kripa ho.
----------------------------
Pandit ji :Sastrama lekhiyeko chha ki Husband ra wife
bhaneka ekai rath ka dui Pangra hun. Yadi yi madhay ek bigriyo bhane rath
chaldaina. Yes bata timile k shiksha pauchhau ?
Mohan : Maile yes bata k siksha paye bhane, hamile euta
atirikta Pangra jageda rakhnu parchha.
----------------------------
Jeevan : Aaja maile mero class ko ramri keti laai
Phasaaye.
Shyam : Kasari ni ?
Jeevan : Maile Plane banayera sir laai hirkaye, tespachhi
sir le rishayera sodhnu bhayo - Kasle garyo yo kaam bhanera ? Ani maile
uthera tyo ketiko naam bhanidiye, ani tyo Phasi !
----------------------------
Doctor : Bachha laai Pani pilaunu bhanda aagadi, ramrari
umalnu parchha.
Mahila : Tara Doctor saab, umalyo bhane bachha
mardaina ra !
----------------------------
Roshan laai euta charale sarai dukha diyiraheko thio, usle tyo chara
laai marne yojana banayo ra Jaal thapera Samaatyo ani charalaai marna Thulo Rukh
maathi chadyo ra mathi pugera tyo charalaai tala tira phali diyo.
----------------------------
Euta kukhuri anda kinna pasale kaha gaie ra pasale sanga dui ota anda
maagi.
Pasale : Timi yo anda k garchau ?
Kukhuri : Mero kukhurale bhaneko," Darling, jabo 4 rupaiya
ko laagi kina timi aafnu figure bigarchau ?
----------------------------
Chori : Aama, ma Roshan sanga Bihe gardina, kinabhane
u God ma biswas gardaina !
Aama : Chori, ta ussanga bihe gar, tespachhi u aafai God ma
biswas garna thachha.
Bibaha ko k hi din pachhi
Chori : Aama hijo rati mero uha sanga jhagada
bhayo.
Aama : Chinta garni pardaina chori, Baibahik jeevanma yesto
sanatina jahgada bhai rahanchha.
Chori : Tyo ta thik chha, aama teso bhaye ma tyo laas ko k
garu ?
----------------------------
Ek mahila doodh bikreta sanga: Sauji, kina ho aajabholi ta
doodh sarai patalo aauchha ni ?
Doodh Bikreta : Tyo ta thaha bhayo, tara malai kina bhanu
hunchha kunai ramro Doctor laai dekhaunuhos na.
----------------------------
Euta Balatkari marepachi Yamarajle uslai narkako sajaya
sunaudai bhane: Yo paapi laai taato telma haalnu.
4-5 ghanta pachhiYamarajle daasilaai bolayerasodhe: Kina ahile samma tyo
paapi lai telma nahaleko ?
Daasi : K garu Prabhu ! Tyo paapile malaai chulo balnanai
didaina.
----------------------------
Buba (abibaahit garbabati chori
sanga) : Chori ekchoti bhanide, talai yo awastama puryaune
ko ho ?
Chori : Maile tapailaai 15 ota kera khuwaye bhane tapai
bhanna saknu hunchha ki kun chai kera le tapaiko bhar badayo bhanera !

पहिलो
शिक्षकले २ बिद्यार्थीलाइ एकै प्रस्न सोधेछन -"ल भन त बाबु हो, काँक्रोको बोलमा टोमाटो फल्यो भने के हुन्छ ?"
निखिलले भनेछ- "सर, टोमाटोलाई काँक्रो भन्नु पर्ने हुन्छ ! "
रबिनले निखिलको कुरा काट्दै भनेछ-"त्यसो हैन, त्यसो हैन टोमाटोको बोट चाहिं टोमाटो फलाउने कि काँक्रो फलाउने भनेर कन्फ्युस हुन्छ सर !"
दोस्रो
सात कक्षामा पड़ने एउटा फुच्चेलाई भट्टीमा ठर्रा तान्दै गरेको देखेको भोलिपल्ट शिक्षकले उसलाई केरकार गर्दै भनेछन- " तँ हिजो ठर्रा तान्दै थिइस है ? तँलाई मुला, उम्रींदै तीनपात ? म आफै सरमले गर्दा नदेखे झैँ गरि हिडें ! मानौँ कि म तेरै सामु आएको भए तँ के भन्थिस ? भन त !"
बिद्यार्थीले हिच्किचौन्दै भनेछ -" ए साइँली, तिन बोतल अर्को थप र एउटा कप देउ त, सर पनि आइपुग्नु भएछ, भन्थें होला सर ! "