शिक्षक र हावा बिद्धार्थी ( चुटकिला )

स्कुल  होस्टलमा ....
शिक्षक:-तिमीहरु मलाई कसम देओ कि तिमीहरु चुरोट कहिलै खाँदैनौ!!!
स्टुडेन्ट:-खादैनौ सर...
शिक्षक:-रक्सी कहिलै पिउदैनौ!!!
स्टुडेन्ट:-पिउदैनौ सर...
शिक्षक:-केटीको पछि कहिले लाग्दैनौ!!!
स्टुडेन्ट:-लाग्दैनौ सर...
शिक्षक:-सबले भन देशको लागी मर्छौ!!!
स्टुडेन्ट:-अवस्य मर्छौ सर, अब यस्तो जिन्दगी बाचेर नि के गर्नु  ? ?






,

0 comment here

Write Down Your Responses