बिषयः प्रधानमन्त्री चयन सम्बन्धी बिषयमा सभासद समक्ष छलफल गराईदिनु हने बारे ।
ना.प्र.नं. द्दटद्द
जन्म मितिःद्दण्द्दड।ड।द्दढ
जारी मितिःद्दण्द्धद्ध।ज्ञज्ञ।ड
श्री सम्माननिय सभा अध्यक्ष ज्यू ,
संबिधान सभा ,सचिबालय
काठमाडौँ
बिषयः प्रधानमन्त्री चयन सम्बन्धी बिषयमा सभासद समक्ष छलफल गराईदिनु हने बारे ।
महोदय ,
देशमा लामो समय सम्म काम चलाउ सरकार हुदा सम्म संसदले न सहमतीय न बहुमतीय प्रधानमन्त्री चुन्न सक्यो न त कुनै जंगबहादर अस्तीत्व देखाउन सक्यो । आफनो मर्नु अरुको ( छिमेकी ) हास्नु कती सम्म हुन दिने ।
निषेधको राजनितीले संबीधान बन्दैन दल हरु बिच बिस्बासको बाताबरड र दलहरुले जनताको बिस्बास गुमाउदै गईरहेको र जनता बा६ प्रतित हुन थालेका ५न ।
म नेपाली नागरीक ( ना. प्र.न.1541 ) आजको जारी मिति , जन्म मिति 2046।07।19 को हैसियतले कुनै राजनैतीक आग्रह पुर्बाग्रह बिना , नेपालको संबिधान नीर्माड निम्ती देशको नेतृत्व लिन तयार छु । तर दल हरुले निम्न कुरा हरु मान्न तयार हनु प्रर्नेछ ।
१ .काग्रेस र एमाले मध्य एउ६ा पार्६ी प्रमुख प्रतिपक्ष हुन प्रर्ने५ खास गरी एमाले त्यसको हकदार हुने५ ।
द्द.मधेसी जनअधिकार फोरम फु६ेर होईन एक भएर सरकारमा सामेल हुन प्रर्ने५ ।
घ.माओबादीले निम्न कुरा हरु गर्न पर्ने ५ ः
क) क्यान्६ोनमेन्६को जिम्मा मेरो हुने५ ।
ख) जनता शब्दको परीभाषा दिनु पर्ने५ ।
ग) भबिश्यमा एक दलिय सरकार चाहेको हो भने सो बिषय प्रष्६ पार्न जरुरी ५ ।
मन्त्रीम०८लको संरचना
ज्ञ.मन्त्रीम०८ल द्दछ जनाको हुने५ ।
द्द.गृह ,रक्षा र संचार कुनै दलको भागमा पर्ने ५ैन ।( म बा६ मनोनीत हुने५न् )
घ.मन्त्रीम०८लमा माओबादी बा६ ज्ञद्द,कांग्रेस बा६ ट,फोरम बा६ घ ( ज्ञरघ महिला आवश्क ) रहने५न् ।
द्ध.मन्त्रीहरु दलहरु प्रति नभै जनता प्रति र प्रधानमन्त्री प्रति उत्तरदायी हुनप्रर्ने५ ।
छ.मन्त्रीहरुले कार्य सम्पादन गर्दा राम्रोको आधारमा नभै हाम्रोको आधारमा गरेको ख०८मा तत्कालै पदमक्त गर्ने५ु ।
ट.एमाले पनि सरकारमा सामेल हुन चाहेको ख०८मा माओबादी ढ ,काग्रेस द्ध , एमाले द्ध, फोरम द्द ,अन्य साना दलको सिफारीसमा द्द जना मनोनीत हुने५न भने साना दल बा६ किचलो उत्पन्न भै सिफारीस हन नसकेमा मनोनीत म आफै गर्ने५ु ।
ठ.मन्त्रालयको बा८फा८ंमा कनै किचलो उ७ाउन पर्न ५ैन किन भने कुनै मन्त्रीलाई पनि आर्थीक लाभको अबसर हने ५ैन आर्थीक लाभ लिन खोज्ने तथा उक्साउने जो कोही जिम्मेबार ब्यक्ती सेना प्रहरी ,सामाजीक सं३ सस्था कसैलाई पनि यथाशि३्र पद मुक्त निलम्बन तथा कारबाही गरिने५ ।
संबिधान निर्मा०ामा सहयोग
ज्ञ.संबिधान निर्मा०ामा देखा परेका भनिएका समस्या मध्ये सबै भन्दा ज६ील बिषय भनेको सेना समायोजन को बिषय हो जुन मेरो बिचारमा कुनै समस्या नै होईन यो कसरी भने ः क) तिनीहरु सबै नेपाली हुन ।
ख) तिनीहरु कसैका ३ो८ा होईनन ।
ग) राज्यले तिनी हरु माथी लगानी गरीसकेप५ी उनिहरु बा६ लाभ लिन सक्नुर्प५ । कञजुस्याई गर्नुहुदैन यदी राज्यले उनीहरु संग बा६ लाभ लिन सक्दैन ( दिईदैन ) भने यू४ बिराम ( शान्ती प्रकृया ) भंग भएको सम्झीन पर्ने हुन्५ ।
३) सेनाले राजनिती गर्ने होईन ।
द्द. संबिधान सभाले संबिधान लेखनलाई महत्व दिएको ख०८मा , इमान्दारी साथ कार्य सम्पादन गर्दै गएको ख०८मा,इमान्दारी साथ कार्य सम्पादन गर्दै गएको ख०८मा , जनचाहाना अनुरुप कार्य गरेको ख०८मा अझै समय मागेको ख०८मा जनता समय दिन तयार हुने५न तर राजिनितिक नेतृत्वले निकाल्ने खिचातानीले संबीधान नबनेको ख०८मा राजनैतीक नेतृत्वनै त्यसको परी०ााम भोग्न तयार पनि हुनु पर्ने५ ।
घ.संबिधान निमार्०ा नहुदा सम्म सभासद हरुले संबिधान सभाको नियमावलीमा पाउने सुबिधा हरु मध्य आधा सुबिधा मात्रै पाउने५न् जब संबिधान जारी हुन्५ तब मात्र बाकी सेवा सुबिधा एक मुस्७ रुपमा पाउने५न् ।
यो कुरा ले गर्दा मलाई चयन गर्न सभासद हरु लाई गाह्रो लाग्न सक्५ यदी जनताको मानो खाएर गएको र नेपालको अधिकांश जनताको दैनिक जिबनशैली लाई बिचार गरेर स्बिकार गर्नुहुन अनुरोध गर्द५ू । यदि यो कुरा मान्य ५ैन भने सभासद पद बा६ राजिनामा दिनु हुन अनुरोध गर्द५ु ।
ू माननिय सभासद हरुको कार०ाले देश अनुशासन हिनतामा न अ८िइ रहोस ू
निबेदक
ना.प्र.नं. द्दटद्द
जन्म मितिःद्दण्द्दड।ड।द्दढ
जारी मितिःद्दण्द्धद्ध।ज्ञज्ञ।ड
बोधार्थ,
श्री राष्६्रपतीको कार्यालय , का७मा०८ौ
श्री कामचलाउ प्रधानमन्त्रीको कार्यलय सिहंदरबार
ए.ने.क.पा.माओबादी पा६ी कार्यालय पेरीस८ां८ा ,
कांग्रस पार्६ी कार्यालय सा.ने.पा
एमाले पार्६ी कार्यालय बल्खु
मधेसी जनअधिकार फोरम पार्६ी कार्यालय ,का७मा०८ौ
मधेसी जनअधिकार फोरम ( लोकतान्त्रीक ) पार्६ी कार्यालय ,का७मा०८ौ
तराई मधेस लोकतान्त्रीक पार्६ी का७मा०८ौ
सदभाबना पार्६ी
रा.ज.पा.
राष्६्रीय जनमोर्चा
0 comment here
Write Down Your Responses