शिक्षक् र बिद्धार्थी को चुटकिला हाहाहा !!!

पहिलो

शिक्षकले २ बिद्यार्थीलाइ एकै प्रस्न सोधेछन -"ल भन त बाबु हो, काँक्रोको बोलमा टोमाटो फल्यो भने के हुन्छ ?"

निखिलले भनेछ- "सर, टोमाटोलाई काँक्रो भन्नु पर्ने हुन्छ ! "
रबिनले निखिलको कुरा काट्दै भनेछ-"त्यसो हैन, त्यसो हैन टोमाटोको बोट चाहिं टोमाटो फलाउने कि काँक्रो फलाउने भनेर कन्फ्युस हुन्छ सर !"




दोस्रो

सात कक्षामा पड़ने एउटा फुच्चेलाई भट्टीमा ठर्रा तान्दै गरेको देखेको भोलिपल्ट शिक्षकले उसलाई केरकार गर्दै भनेछन- " तँ हिजो ठर्रा तान्दै थिइस है ? तँलाई मुला, उम्रींदै तीनपात ? म आफै सरमले गर्दा नदेखे झैँ गरि हिडें ! मानौँ कि म तेरै सामु आएको भए तँ के भन्थिस ? भन त !"

बिद्यार्थीले हिच्किचौन्दै भनेछ -" ए साइँली, तिन बोतल अर्को थप र एउटा कप देउ त, सर पनि आइपुग्नु भएछ, भन्थें होला सर ! " 

,

0 comment here

Write Down Your Responses