Lyrics of Mero Maya Chadi by Mohan Bhusal
| Artist: | Mohan Bhusal | 
| Title: | Mero Maya Chadi | 
| Album: | Anuyog | 
| 
मेरो माया छोडि आए नौ डाडापारी सम्झेर मायालाई रुन आउँछ घडी घडी मेरो माया छोडि आए भन्ज्याँग अनि पाखामा कहिले जाँदी हो मन भुलाउन बलेसिमा बसी रुँदी हो विछोडको पीडा बिर्साउन मेरो माया छोडि आए रनवन चिया बारी सम्झेर मायालाई रुन आउँछ घडी घडी मेरो माया छोडि आए भनेकै त थिए मैले नलाउ माया लाहुरेसङँ निष्ठुरी सम्झि दियौ मेरी माया मलाई नै अझ मेरो माया छोडि आए त्यो आँगनी घरवारी सम्झेर मायालाई रुन आउँछ घडी घडी मेरो माया छोडि आए...... | |||

