केटा खाउ पिउमा मख्ख
केटी आफ्नै जिउमा मख्ख ।
बुढीको आखा ऐनातिर
बुढाको आखा नैनातिर ।
कलियुग पहिला आइमाइमा पस्यो
निस्कनै सकेन त्यही फस्यो ।
केटीको लुगा छोटो कपाल लामो
केटाको कपाल छोटो जुगा लामो ।
आइमाइको बुद्धी खुट्टामा
पुरुषको निशाफ झुट्टामा ।
स्वास्नीको ओठमा लालीको थुप्रो
लोग्ने मोराको ज्यानै कुप्रो ।
लोग्नेले कमाको बाडेर ठिक्क
स्वास्नीले कमाको माग्दामाग्दै दिक्क ।
केटीले संसार जन्मदै चिन्छन
केटाले संसार कमासी चिन्छन ।
केटाले सिमाना १०० मिटर तोक्छ
केटीले हातैमा हतगडी ठोक्छ ।
बुढो बिग्रे बुढी बाङगो
बुढी बिग्रे घरै नाङगो ।
केटाको मन केटीले बुझ
केटीको मन दैवले बुझ ।
केटाको मन् बिग्रे रक्सीमा लत्
केटीको मन् बिग्रे नाइटोमा खत् ।
केटाको निम्तो मेरो भोली बिहे
केटीको निम्तो माइतिले दिए ।
केटी केटासग डगेको
केटालाइ सृष्टिले नै ठगेको ।
केटी आफ्नै जिउमा मख्ख ।
बुढीको आखा ऐनातिर
बुढाको आखा नैनातिर ।
कलियुग पहिला आइमाइमा पस्यो
निस्कनै सकेन त्यही फस्यो ।
केटीको लुगा छोटो कपाल लामो
केटाको कपाल छोटो जुगा लामो ।
आइमाइको बुद्धी खुट्टामा
पुरुषको निशाफ झुट्टामा ।
स्वास्नीको ओठमा लालीको थुप्रो
लोग्ने मोराको ज्यानै कुप्रो ।
लोग्नेले कमाको बाडेर ठिक्क
स्वास्नीले कमाको माग्दामाग्दै दिक्क ।
केटीले संसार जन्मदै चिन्छन
केटाले संसार कमासी चिन्छन ।
केटाले सिमाना १०० मिटर तोक्छ
केटीले हातैमा हतगडी ठोक्छ ।
बुढो बिग्रे बुढी बाङगो
बुढी बिग्रे घरै नाङगो ।
केटाको मन केटीले बुझ
केटीको मन दैवले बुझ ।
केटाको मन् बिग्रे रक्सीमा लत्
केटीको मन् बिग्रे नाइटोमा खत् ।
केटाको निम्तो मेरो भोली बिहे
केटीको निम्तो माइतिले दिए ।
केटी केटासग डगेको
केटालाइ सृष्टिले नै ठगेको ।
| Artist: | Mohan Bhusal |
| Title: | Mero Maya Chadi |
| Album: | Anuyog |
मेरो माया छोडि आए नौ डाडापारी
सम्झेर मायालाई रुन आउँछ घडी घडी मेरो माया छोडि आए भन्ज्याँग अनि पाखामा कहिले जाँदी हो मन भुलाउन बलेसिमा बसी रुँदी हो विछोडको पीडा बिर्साउन मेरो माया छोडि आए रनवन चिया बारी सम्झेर मायालाई रुन आउँछ घडी घडी मेरो माया छोडि आए भनेकै त थिए मैले नलाउ माया लाहुरेसङँ निष्ठुरी सम्झि दियौ मेरी माया मलाई नै अझ मेरो माया छोडि आए त्यो आँगनी घरवारी सम्झेर मायालाई रुन आउँछ घडी घडी मेरो माया छोडि आए...... | |||

