पहिले हामी सानो हुँदा स्कूलमा

पहिले हामी सानो हुँदा स्कूलमा:


बिषय: Social Studies
पाठ: ५
पाठको नाम र पाठको प्रकार: "४
... सहिद" ( जीवनी)
१. गंगालाल श्रेष्ठ
२.धर्मभक्त माथेमा
३.दशरथ चन्द
४.शुक्रराज शर्स्थी


अब हाम्रो छोरा छोरीको पालामा:


बिषय:Social Studies
पाठ:1
पाठको नाम र पाठको प्रकार:
"९९९९९९९९२४१ सहिद" ( जीवनी)
१. गंगालाल श्रेष्ठ
२.धर्मभक्त माथेमा
३.दशरथ चन्द
४.शुक्रराज शर्स्थी
५.हर्के
६.बिर्खे
७.हरिबहादुरको कुकुर
८. भंगेरो
९.पल्लो घरको कान्छो
१०.सङ्ग्लो
११. मुसो
१२. बिरालो
१३.चमेली
१४.नक्कली
१५.फिस्टे
..
....


४५२१५६३. झिक्ले दाई
४५२१७६४.पुन्टे


९९९९९९९९२४१.भैसी


हाम्रो छोरा छोरी : सर , सर !!!!
हिजो हाम्रो घरमा लाम्खुठे
मारको थियो , मैले सुनेको त्यो पनि सहिद
रे , अब तेस्को बारेमा पनि पद्नु
पर्यो नि  !!!!

,

0 comment here

Write Down Your Responses