केटी हरु भन्छन,केटा हरु बढी झगडा गर्छन!!
त्यो सहि हो ,हामी स्वीकार गर्छौ !!
तर केटी हरु किन स्वीकार गर्दैनन की
केटाहरु बिच हुने झगडा ९५% केटी कै कारण ले हुन्छ !
एक दिन कान्छी बुढीले बुढा सङ्ग भनिछ । तिम्रो जेठी बुढीले सधैँ मलाई हेप्छे, गाली गर्छे ।। अनि बुढाले भनेछ , पिर नलि कान्छी म अब तलाई जेठी बनाउछु ।। बुढीले खुसी हुदै भनिछ, कसरी ?? अनि बुढाले भनेछ, जेठीलाई divorce… दिन्छु अनि अर्की ल्याउछु ।।
भैनस त जेठी !!!